Thursday, September 18, 2008

पूर्णिमाको रात...!!!



Reminds me of that popular song from one my favourite singer Deepak Kharel..!!

पूर्णिमाको रात

पूर्णिमाको रात बनी औंसीको झैं लाग्न थाल्यो
मेरो जीवन तिम्रो सीउंदो कुन पापीले रगांइ हाल्यो
पापीले रगांइ हाल्यो
पापीले रगांइ हाल्यो
पापीले रगांइ हाल्यो

मेरो बस्ती उदाइ पार्ने कस्तो बेला आएको थियो
मेरो बस्ती उदाइ पार्ने कस्तो बेला आएको थियो
तिम्रो दोष हैन सुन मेरै भुलै भएको थियो
मेरै भुलै भएको थियो

एक्लै भए जस्तो लाग्छ ठुलो शहर माझ
एक्लै भए जस्तो लाग्छ ठुलो शहर माझ
तिम्रो प्रेमी जीउंदै मर्यो यो संसारमा आज
यो संसारमा आज
सलाईको काँटी जस्तै यो अभागी जल्न थाल्यो
मेरो जीवन तिम्रो सीउंदो कुन पापीले रगांइ हाल्यो
पापीले रगांइ हाल्यो
पापीले रगांइ हाल्यो
पापीले रगांइ हाल्यो

Image description:
Exposure time: 1
F number: 3.5
Exposure program: 4
ISO speed rating: 80
Exposure bias: -1
Maximum lens aperture: 3
Metering mode: 5
Flash: 16
Lens focal length: 31.3
Exposure mode: 1
Saturation: 1

No comments: